Trending
Prev Story
Next Story

​गैरस्थायी शिक्षकहरूद्वारा संयुक्त आन्दोलनको घोषणा, सरकारलाई सहमतिका बुँदा कार्यान्वयन गर्न अल्टिमेटम

Hamro Patro News •
November 03, 2026 • 08:35 AM
1
1 reads 0 reactions

काठमाडौं, कात्तिक १७ । नेपालको सार्वजनिक विद्यालय शिक्षामा वर्षौंदेखि कार्यरत राहत, अस्थायी, करार, संघीय शिक्षा-सिकाइ अनुदान, साविक उच्च माध्यमिक तह (कक्षा ११–१२), प्राविधिक धार तथा विशेष शिक्षा लग...

1 / 2
Swipe Photos

काठमाडौं, कात्तिक १७ । नेपालको सार्वजनिक विद्यालय शिक्षामा वर्षौंदेखि कार्यरत राहत, अस्थायी, करार, संघीय शिक्षा-सिकाइ अनुदान, साविक उच्च माध्यमिक तह (कक्षा ११–१२), प्राविधिक धार तथा विशेष शिक्षा लगायतका विभिन्न नाममा कार्यरत शिक्षकहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लब,नेपाल काठमाडौंमा चार संगठनले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना पेसागत सुरक्षा, सेवाको निरन्तरता र विगतका सहमतिका बुँदाहरू कार्यान्वयन गराउन भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
11h ago
तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

काठमाडौंमा शुक्रबार ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।

#संयुक्त #काठमाडौं
Compare →
Onlinekhabar
18h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#घोषणा
Compare →
Arthasansar
18h ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले बोनस ?

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले बोनस ?

सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २२ गते...

#घोषणा
Compare →
Nagarik News
1d ago
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनाल र महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको हो।

#संयुक्त
Compare →
Bizshala
12h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#काठमाडौं #घोषणा
Compare →

Related Stories

Technology
Build #2612