Trending
Prev Story
Next Story

परराष्ट्र नीतिमा सन्तुलन गुमे नेपालले थेग्न नसक्ने दबाब आउँछ : प्रदीप ज्ञवाली

Hamro Patro News •
November 03, 2026 • 07:48 AM
1
1 reads 0 reactions

नेकपा (एमाले) का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। छिमेकी मुलुकसँगको सम्बन्धमा अविश्व...

1 / 2
Swipe Photos

नेकपा (एमाले) का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। छिमेकी मुलुकसँगको सम्बन्धमा अविश्वास बढे शक्ति राष्ट्रहरूले आफ्नो प्रभाव विस्तार गर्न खोज्ने भन्दै उनले त्यसबाट नेपालले थेग्न नसक्ने दबाब सिर्जना हुन सक्ने चेतावनी दिएका हुन्।

काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै ज्ञवालीले नेपालको परराष्ट्र नीतिको ऐतिहासिक आधार गौतम बुद्धको मध्यम मार्ग, असंलग्नता र पञ्चशीलका सिद्धान्तसँग जोडिएको बताए। कुनै पनि अतिवादमा नलाग्ने र रणनीतिक समूहमा आबद्ध नहुने नेपालको परराष्ट्र नीतिको मूल मान्यतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
परराष्ट्र नीतिमा सन्तुलन गुमे नेपालले थेग्न नसक्ने दबाब आउँछ : प्रदीप ज्ञवाली

परराष्ट्र नीतिमा सन्तुलन गुमे नेपालले थेग्न नसक्ने दबाब आउँछ : प्रदीप ज्ञवाली

छिमेकी मुलुकसँगको सम्बन्धमा अविश्वास बढे शक्ति राष्ट्रहरूले आफ्नो प्रभाव विस्तार गर्न खोज्ने भन्दै उनले त्यसबाट नेपालले थेग्न नसक्ने दबाब सिर्जना हुन सक्ने चेतावनी दिएका हुन्।

#परराष्ट्र #ज्ञवाली #थेग्न
Compare →
Onlinekhabar
1w ago
छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भयो भने नेपालले दबाव थेग्न सक्दैन : प्रदीप ज्ञवाली

छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भयो भने नेपालले दबाव थेग्न सक्दैन : प्रदीप ज्ञवाली

१७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक सेमिनारमा बोल्दै ज्ञवालीले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक …

#परराष्ट्र #ज्ञवाली #प्रदीप
Compare →
Ekantipur
1w ago
अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

संसद्मा डेमोक्रेटिक पार्टीको नियन्त्रण भएसँगै ट्रम्पका कदमहरुमाथि भविष्यमा अंकुश लाग्ने देखिन्छ

#परराष्ट्र #नीतिमा #नसक्ने
Compare →

Related Stories

National (Nepal)
Build #2612