Trending
Prev Story
Next Story

इनम सापकोटासँगको भेटघाटले विवादमा तानिएका न्यायाधीश फुयाँल इजलासमा बसेनन्

Hamro Patro News •
November 03, 2026 • 06:22 AM
1
1 reads 0 reactions

काठमाडौं : विवादास्पद इनम सापकोटासँगको भेटघाटका कारण विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल आजदेखि इजलासमा बस्न छाडेका छन् । उनी मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा बसेको स्र...

1 / 2
Swipe Photos

काठमाडौं : विवादास्पद इनम सापकोटासँगको भेटघाटका कारण विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल आजदेखि इजलासमा बस्न छाडेका छन् । उनी मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा बसेको स्रोतले बताएको थियो ।

न्यायाधीश फुयाँलले कात्तिक १२ गते विज्ञप्ति जारी गर्दै न्यायपालिका र आफ्ना सम्बन्धमा सार्वजनिक भएका विवरण र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै न्याय क्षेत्रको शुद्धीकरण र विचलनका सम्बन्धमा भइरहेको महत्वपूर्ण अनुसन्धानप्रति मेरो पूर्ण समर्थन र सहयोग रहने बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
संसदीय सुनुवाइ समिति बैठक जारी, सर्वोच्चमा सिफारिस न्यायाधीशका उजुरीकर्तासँग छलफल

संसदीय सुनुवाइ समिति बैठक जारी, सर्वोच्चमा सिफारिस न्यायाधीशका उजुरीकर्तासँग छलफल

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु भएको छ । सुरुमा प्रस्तावित न्यायाधीश उपर उजुरी दिनेहरूसँग छलफल चलिरहेको छ । त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू, (अर्घाखाँची)लाई समिति समक्ष आमन्त्रण …

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Ekantipur
6d ago
सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Arthasansar
16h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Bizshala
16h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →

Related Stories

Technology
Build #2612