Trending
Prev Story
Next Story

आरबीबी डिबेञ्चर-२०८९ बाँडफाँड सम्पन्न

Arthasansar •
November 03, 2026 • 05:04 AM
1
1 reads 0 reactions

राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ६ प्रतिशत आरबीबी डिबेञ्चर २०८९ बाँडफाँड भएको छ...

आरबीबी डिबेञ्चर-२०८९ बाँडफाँड सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ६ प्रतिशत आरबीबी डिबेञ्चर २०८९ बाँडफाँड भएको छ । कम्पनीले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र कात्तिक १६ गते बाँडफाँड गरिएको बताएको हो ।

बाँडफाँडमा परेको ऋणपत्रहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकहरुको वेबसाइट अथवा सीडिएसबाट संचालित वेबसाइटबाट हेर्न सकिने जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
2w ago
आरबीबीएल डिबेन्चर २०८९ को निष्कासन तथा बिक्री आजदेखि बन्द हुँदै

आरबीबीएल डिबेन्चर २०८९ को निष्कासन तथा बिक्री आजदेखि बन्द हुँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ७ वर्षे अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘६ प्रतिशत...

#ब्याजदर #आरबीबी #२०८९
Compare →

Related Stories

Business & Economy
Build #2612