Trending
Prev Story
Next Story

विराटनगरस्थित बालसुधार गृहबाट ६ थान मोबाइल बरामद

Hamro Patro News •
November 02, 2026 • 02:43 PM
1
1 reads 0 reactions

मोरङ – विराटनगरको बाल सुधारगृहमा सुरक्षाका लागि मोरङको प्रहरी टोलीले छानबिन गरेको छ। विराटनगर ३ स्थित सुधारगृहका प्रमुख सञ्जीव न्यौपानेका अनुसार सोमबार मोरङ प्रहरीले गरेको छानविनका क्रममा बालविज्या...

1 / 2
Swipe Photos

मोरङ – विराटनगरको बाल सुधारगृहमा सुरक्षाका लागि मोरङको प्रहरी टोलीले छानबिन गरेको छ। विराटनगर ३ स्थित सुधारगृहका प्रमुख सञ्जीव न्यौपानेका अनुसार सोमबार मोरङ प्रहरीले गरेको छानविनका क्रममा बालविज्याइकर्ताको साथबाट ६ थान मोबाइल बरामद गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612