काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभर वर्षौँदेखि अलपत्र अवस्थामा रहेका (रुग्ण) निर्माण ठेक्काहरू तत्काल तोड्ने घोषणा गरेका छन्। सोमबार पूर्वाधार विकास मन्त्रालयमा मातहतका कार्यालय...
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभर वर्षौँदेखि अलपत्र अवस्थामा रहेका (रुग्ण) निर्माण ठेक्काहरू तत्काल तोड्ने घोषणा गरेका छन्।
सोमबार पूर्वाधार विकास मन्त्रालयमा मातहतका कार्यालयहरूको कार्यप्रगतिका विषयमा भएको छलफलपछि मन्त्री लम्सालले अलपत्र ठेक्का अन्त्य गरी नयाँ प्रक्रिया अघि बढाउने महत्त्वपूर्ण निर्णय गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed