Trending
Prev Story
Next Story

६८ रोपनीमा गाँजा नष्ट

Hamro Patro News •
November 02, 2026 • 02:17 PM
2
2 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय र मताहतका प्रहरी चौकीले नयाँ आर्थिक वर्षको साउन महिनादेखि कात्तिक १० गतेसम्म ६८ रोपनी बाँझो जग्गामा उम्रिएको गाँजा नष्ट गरेको छ । लागु औषध दुर्व्यसनभित्र गाँजा पर्ने भएको कार...

1 / 2
Swipe Photos

जिल्ला प्रहरी कार्यालय र मताहतका प्रहरी चौकीले नयाँ आर्थिक वर्षको साउन महिनादेखि कात्तिक १० गतेसम्म ६८ रोपनी बाँझो जग्गामा उम्रिएको गाँजा नष्ट गरेको छ । लागु औषध दुर्व्यसनभित्र गाँजा पर्ने भएको कारण जिल्ला प्रहरी कार्यालय र मताहतका प्रहरी चौकीहरुले उक्त गाँजा नष्ट गरेको हो ।

अभियानका रुपमा सञ्चालन गरिएको कार्यक्रमबाट ६८ रोपनी बाँझो जग्गामा आफै उम्रिएको गाँजा नष्ट गर्न प्रहरी सफल भएको प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो । यो कार्य जिल्ला प्रहरी कार्यालय र जिल्लाका अन्य सोह्र वटा प्रहरी चौकीले गरेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुले साउन महिनायता दैनिकजसो बाहिर निस्केर गाँजा नष्ट गर्ने कार्य गर्दै आएको छ । यो अभियानबाट हालसम्म ७३ हजार ९१० बोट गाँजा नष्ट गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद

उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद

१६ कात्तिक, काठमाडौं । उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले विशेष सूचनाका आधारमा ठूलो संखयामा गाँजा बरामद भएको हो । उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्रि …

#गाँजा
Compare →
Nagarik News
1w ago
बेलकाबाट ७८ क्विन्टलभन्दा बढी गाँजा बरामद

बेलकाबाट ७८ क्विन्टलभन्दा बढी गाँजा बरामद

उदयपुरमा अहिलेसम्मकै ठूलो परिमाणमा गाँजा बरामद, ७ हजार ८२६ किलो नियन्त्रणमा

#गाँजा
Compare →
Setopati
1w ago
गाँजा खेती र औद्योगिक उत्पादन नियमन गर्ने  नियम तीन महिनाभित्र बनाउन सर्वोच्चको परमादेश

गाँजा खेती र औद्योगिक उत्पादन नियमन गर्ने नियम तीन महिनाभित्र बनाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित खेती र उत्पादनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको छ।

#गाँजा
Compare →
Bizshala
1w ago
गाँजा खेती खुलाउने बाटोमा सर्वोच्चको ठुलो आदेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई परमादेश

गाँजा खेती खुलाउने बाटोमा सर्वोच्चको ठुलो आदेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई परमादेश

काठमाण्डौ । सर्वोच्च अदालतले नेपालमा गाँजाको खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी दायरामा ल्याउने बाटो खोलिदिएको...

#गाँजा
Compare →
Ekantipur
1w ago
दाङमा ८ लाख बढीको पटाका नष्ट

दाङमा ८ लाख बढीको पटाका नष्ट

अवैध विस्फोटक तथा पटाकाजन्य पदार्थको ओसारपसार, भण्डारण र बिक्री वितरण नगर्न प्रहरीले सबैलाई आह्वान पनि गरेको छ ।

#नष्ट
Compare →

Related Stories

Technology
Build #2612