Trending
Prev Story
Next Story

मुक्तिनाथ कृषि कम्पनीको साढे ६१ लाख कित्ता सेयरको लकइन खुल्दै

Bizshala •
November 02, 2026 • 11:33 AM
1
1 reads 0 reactions

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक र कर्मचारीतर्फको गरी कुल ६१ लाख ६९ हजार ८ सय ५० कित्ता सेयरको लकइन...

मुक्तिनाथ कृषि कम्पनीको साढे ६१ लाख कित्ता सेयरको लकइन खुल्दै

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक र कर्मचारीतर्फको गरी कुल ६१ लाख ६९ हजार ८ सय ५० कित्ता सेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीको  संस्थापक समूहको ६० लाख ४५ हजार कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको १ लाख २४ हजार ८५० कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो।

उक्त सेयरको लकइन अवधि मंसिर १८ गते सकिने कम्पनीले जनाएको छ। लकइन अवधि समाप्त भएपछि प्रचलित कानुन तथा नियामकीय व्यवस्था बमोजिम ती सेयर कारोबारका लागि खुला हुन सक्नेछन्।

कम्पनीको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

२२ कात्तिक, काठमाडौं । मंसिर मसान्तभित्र सूचीकृत ८ कम्पनीका सेयरमा विभिन्न पक्षको लकइन अवधि सकिने भएको छ । सामूहिक लगानी कोष, संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ । यस्तो सेयरमा लकइन …

#लकइन #अवधि
Compare →
Hamro Patro News
1w ago
कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी खुम्चिँदै, सातै प्रदेशमा किन घट्यो कर्जा ?

कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी खुम्चिँदै, सातै प्रदेशमा किन घट्यो कर्जा ?

काठमाडौं । मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी खुम्चिँदै गएको छ । नेपाल राष्ट्र बैंकको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय नेपालका सातै प्रदेशमा क...

#कृषि
Compare →
Arthasansar
1w ago
भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री...

#मुक्तिनाथ
Compare →

Related Stories

Business & Economy
Build #2611