काठमाडौं । सरकारले जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन भइरहेको जानकारी दिँदै बाँकी सबै स्थानीय तहमा समेत आगामी एक महिनाभित्र सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )