Trending
Prev Story
Next Story

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

Hamro Patro News •
November 02, 2026 • 04:44 AM
1
1 reads 0 reactions

म्याग्दी, १६ कात्तिक । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण संकलन र मूल्यांकन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ ...

1 / 2
Swipe Photos

म्याग्दी, १६ कात्तिक । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण संकलन र मूल्यांकन कार्य अन्तिम चरणमा पुगेको छ ।

गत असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण क्षति पुगेका निजी आवासको पुनर्निर्माण, प्रबलीकरण र पुन:स्थापनाको प्रयोजनका लागि जनप्रतिनिधि र प्राविधिकहरूको संयुक्त टोलीले विवरण संकलन र मूल्यांकनको काम अन्तिम चरणमा पुर्‍याएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

१८ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि …

#म्याग्दी #जलजला #विपद्
Compare →
Nagarik News
1w ago
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ।

#प्रभावित
Compare →
Ekantipur
1w ago
अमेरिकामा मध्यावधि निर्वाचन : ट्रम्पको अन्तिम २ वर्षको कार्यकालमा संसद्‍मा कसको पकड होला ?

अमेरिकामा मध्यावधि निर्वाचन : ट्रम्पको अन्तिम २ वर्षको कार्यकालमा संसद्‍मा कसको पकड होला ?

प्रतिनिधिसभा र सिनेटका कडा प्रतिस्पर्धाले ट्रम्पको पकड, डेमोक्रेटिक पार्टीको पुनरागमन र सन् २०२८ को दौडबारे संकेत गर्नेछ।

#अन्तिम
Compare →

Related Stories

Technology
Build #2612