Trending
Prev Story
Next Story

रूस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर हमला

Bizshala •
November 02, 2026 • 04:33 AM
1
1 reads 0 reactions

काठमाडौं । रूस र युक्रेनले आफ्ना आपत्कालीन चेतावनी प्रणालीमा साइबर हमला भएको दाबी गरेका छन्।ह्याकरहरूले दुवै देशका...

रूस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर हमला

काठमाडौं । रूस र युक्रेनले आफ्ना आपत्कालीन चेतावनी प्रणालीमा साइबर हमला भएको दाबी गरेका छन्।

ह्याकरहरूले दुवै देशका नागरिकलाई झुटा चेतावनी सन्देश पठाएपछि केही समयका लागि सर्वसाधारणमा त्रास फैलिएको थियो। ती सन्देशमा विकिरणको जोखिम र परमाणु आक्रमण हुन सक्ने भन्दै चेतावनी दिइएको थियो।

रूसको आपत्कालीन मन्त्रालयले आफ्नो चेतावनी एपमा ठूलो स्तरको साइबर हमला भएको जनाएको छ। मन्त्रालयका अनुसार उक्त हमलामार्फत ह्याकरहरूले गलत सूचना प्रवाह गर्न सक्ने अवस्था सिर्जना भएको थियो।

यद्यपि, मन्त्रालयले देशको सार्वजनिक चेतावनी प्रणाली भने सामान्य रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ।

यता, युक्रेनको हवाई आक्रमणसम्बन्धी चेतावनी दिने एपबाट पनि साइबर हमलापछि झुटा चेतावनी सन्देश पठाइएको घटना सार्वजनिक भएको छ।

युक्रेनको रणनीतिक सञ्चार केन्द्रले उक्त साइबर हमलाका लागि रूसलाई जिम्मेवार ठहर गरेको छ। केन्द्रले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट सार्वजनिक गर्दै युक्रेनको हवाई आक्रमण चेतावनी एपमा देखिएका केही सन्देशका तस्बिरसमेत सार्वजनिक गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
युक्रेन द्वन्द्व रोक्ने प्रयास : रूस र युक्रेनबिच महत्त्वपूर्ण सहमति

युक्रेन द्वन्द्व रोक्ने प्रयास : रूस र युक्रेनबिच महत्त्वपूर्ण सहमति

रूस र युक्रेन ठूलो संख्यामा युद्धबन्दी साटासाट गर्न सहमत भएका छन्। संयुक्त अरब इमिरेट्सको अबुधाबीमा अमेरिकाको मध्यस्थतामा भएको दुईदिने वार्तापछि दुवै देशका प्रतिनिधिले यस्तो सहमति भएको बताएका हुन्।...

#रूस #युक्रेन
Compare →
Onlinekhabar
3d ago
फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

फ्रान्स सरकारले गत अक्टोबर ११ र १२ मा देशभरका करिब ७ सय ग्रोसरी स्टोर तथा खुद्रा बिक्री केन्द्रहरूका रेफ्रिजरेसन प्रणालीमा भएको ठूलो साइबर हमलामा इरानी सैन्य ह्याकिङ टोली जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। फ्रान्सको युरोप तथा …

#साइबर #हमला
Compare →
Ekantipur
2d ago
बहुप्रकोपको जोखिम घटाउन पूर्वसूचना प्रणाली समुदायमैत्री बनाउन जोड

बहुप्रकोपको जोखिम घटाउन पूर्वसूचना प्रणाली समुदायमैत्री बनाउन जोड

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा सहभागी वक्ताहरूले बहुप्रकोपको जोखिम र मानवीय क्षति कम गर्न पूर्वसूचनाको पहुँच विस्तार, प्रविधिको प्रयोग र संस्थागत समन्वय प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

#प्रणाली
Compare →
Nagarik News
3d ago
फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद काभेह’ नामक साइबर समूह संलग्न रहेको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकायले निष्कर्ष निकालेको हो।

#साइबर
Compare →
Arthasansar
12h ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →

Related Stories

National (Nepal)
Build #2611