नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुधार गर्दै कम्युनिस्ट पार्टीहरूलाई फेरि शक्तिशाली बनाउने दाबी गरेका छन्। उनले देश अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामा चुनौती थपिएको बताए।
आइतबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विगतका गल्ती सच्याएर जनतामाझ जाने बताए। पार्टीलाई पुनः सङ्गठित गर्दै जनताको विश्वास जित्ने उनको भनाइ थियो।
Read full story at source ( barnanmedia.com )