Trending
Prev Story
Next Story

बेनी-दरवाङ सडक सञ्चालन

Hamro Patro News •
November 01, 2026 • 11:25 AM
1
1 reads 0 reactions

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक एक दिनपछि आज दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी-नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिम...

1 / 2
Swipe Photos

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक एक दिनपछि आज दिउँसोदेखि सञ्चालनमा आएको छ ।

बेनी-नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतमा शुक्रबार राति पहिरो खसेपछि २४ किलोमिटर दूरीको सडकमा सिधा यातायात सञ्चालन बन्द भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

#म्याग्दी #दरवाङ
Compare →
Onlinekhabar
3w ago
बाढीपहिरोले क्षतिग्रस्त बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न ९ करोड लाग्ने अनुमान

बाढीपहिरोले क्षतिग्रस्त बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न ९ करोड लाग्ने अनुमान

७ कात्तिक, म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका …

#म्याग्दी #दरवाङ
Compare →
Setopati
2w ago
बेनी–दरवाङ–मुना सडक: पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक: पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

#दरवाङ
Compare →
Ekantipur
2w ago
बाढीपहिरोले क्षतविक्षत बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

बाढीपहिरोले क्षतविक्षत बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सडकको बेनीदेखि मुना खण्डका करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।

#म्याग्दी #दरवाङ
Compare →

Related Stories

Technology
Build #2611