काठमाडौं । राष्ट्रिय स्तरको ८ विकास बैंकहरुले नाफा बढाएका छन् । आज प्रकाशित चालु आवको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार विकास बैंकहरुले १ अर्ब ६७ करोड ५ लाख नाफा कमाएका हुन् ।
गत आवको समीक्षा अवधिमा ७८ करोड ३४ लाख ५४ हजार रुपियाँमात्रै नाफा कमाएका थिए । यसरी तुलना गर्दा गत आवको समीक्षा अवधिभन्दा ११३.२३ प्रतिशतले नाफा बढाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )