Trending
Prev Story
Next Story

नेपाल आइपुगे ७ देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया जाने

Hamro Patro News •
November 01, 2026 • 08:17 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्म टिकटक मार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएक...

1 / 2
Swipe Photos

१५ कात्तिक, काठमाडौं । नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्म टिकटक मार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् ।

फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि तथा पर्यटनका विविध अनुभव विश्वभरिका दर्शकमाझ पुर्‍याउने उद्देश्यले उनीहरूलाई नेपाल बोलाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
पोखरामा भाइटीका महोत्सव: १७ देशका ५१ भन्दा बढी विदेशीले लगाए सप्तरङ्गी टीका

पोखरामा भाइटीका महोत्सव: १७ देशका ५१ भन्दा बढी विदेशीले लगाए सप्तरङ्गी टीका

होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित भाईटीका महोत्सवमा ५१ भन्दा बढी पर्यटकले भाईटीका लगाएका छन्।

#देशका #पोखरा
Compare →
Ekantipur
2d ago
पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

नेपाली संस्कृति र परम्परासँग विदेशी पर्यटकलाई जोड्ने उद्देश्यले आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम्सका बालिकाले पर्यटकलाई भाइटीका लगाइदिएका थिए । सेलरोटी र देउसी–भैलोसहित महोत्सव मनाइएको थियो ।

#देशका #पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2611