Trending
Prev Story
Next Story

केन्द्रीय रक्तसञ्चार सेवामा रगतको मौज्दात शून्य, दैनिक ३५० पिन्ट माग धान्न कठिन

Hamro Patro News •
November 01, 2026 • 04:14 AM
1
1 reads 0 reactions

काठमाडौं – नेपाल रेडक्रस सोसाइटीअन्तर्गत केन्द्रीय रक्तसञ्चार सेवामा सबै रक्तसमूहको रगत मौज्दात सकिएको छ । सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ३५० पिन्ट रगतको माग हुने गरे पनि मौज्दात शून्य भएपछ...

1 / 2
Swipe Photos

काठमाडौं – नेपाल रेडक्रस सोसाइटीअन्तर्गत केन्द्रीय रक्तसञ्चार सेवामा सबै रक्तसमूहको रगत मौज्दात सकिएको छ । सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ३५० पिन्ट रगतको माग हुने गरे पनि मौज्दात शून्य भएपछि बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन कठिनाइ हुन थालेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार केन्द्रमा सबै रक्तसमूहका होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट्स (पीआरपी) को मौज्दात सकिएको हो । यसले रगत आवश्यक पर्ने बिरामीको उपचार व्यवस्थापनमा चुनौती थपिएको छ । सामान्य अवस्थामा समेत मागअनुसार रगत उपलब्ध गराउन कठिन भइरहेको बेला ठूलो दुर्घटना वा विपद् आइपरे अवस्था थप जटिल बन्न सक्ने उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
18h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय
Compare →

Related Stories

Technology
Build #2612