Trending
Prev Story
Next Story

कुटपिटबाट दाइको मृत्यु, भाई पक्राउ

Hamro Patro News •
November 01, 2026 • 03:45 AM
1
1 reads 0 reactions

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ६२ वर्षीय रानाबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार गत कात्...

1 / 2
Swipe Photos

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ६२ वर्षीय रानाबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार गत कात्तिक ११ गते सामान्य विवाद हुँदा उनका भाइ अन्दाजी ६० वर्षीय शम्बरबहादुर तामाङले दाइ रानाबहादुरलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका रानाबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
श्रीमान्‌को कुटपिटबाट मृत्यु

श्रीमान्‌को कुटपिटबाट मृत्यु

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बुधबार भरतपुर महानगरपालिका-४ त्रिच‍ोकमा श्रीमान्‌को कुटपिटबाट सपना मगरको निधन भएको हो ।

#कुटपिट #मृत्यु
Compare →
Nagarik News
2d ago
हात्तीको आक्रमणमा एक जनाको मृत्यु

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।

#मृत्यु
Compare →
Onlinekhabar
3d ago
टर्कीको स्टिल उद्योगमा भीषण विस्फोट, १२ को मृत्यु, ४ जनाभन्दा बढी घाइते

टर्कीको स्टिल उद्योगमा भीषण विस्फोट, १२ को मृत्यु, ४ जनाभन्दा बढी घाइते

२४ कात्तिक, काठमाडौं । टर्कीको पश्चिमी क्षेत्रमा पर्ने इजमिर सहरनजिकै एक स्टिल उद्योगमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । अलियागास्थित हबास डेमिर सेलिक स्टिल प्लान्टमा भएको विष्फोटमा अन्य चार जनाभन्दा बढी घाइते भएका छन् …

#मृत्यु
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

Technology
Build #2611