Trending
Prev Story
Next Story

वार्तामा प्रगति भए पनि अमेरिकी आक्रमणको कडा जबाफ दिन सेनालाई इरानी सर्वोच्च नेताको निर्देशन

Hamro Patro News •
November 01, 2026 • 01:44 AM
1
1 reads 0 reactions

इरानका सर्वोच्च नेता मोज्तबा खमेनीले अमेरिका र इसराइलसँग पुनः सैन्य भिडन्त हुन सक्ने भन्दै देशका शीर्ष सैन्य कमान्डरहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। उनले सम्भावित जबाफी कारबाहीका विकल...

1 / 2
Swipe Photos

इरानका सर्वोच्च नेता मोज्तबा खमेनीले अमेरिका र इसराइलसँग पुनः सैन्य भिडन्त हुन सक्ने भन्दै देशका शीर्ष सैन्य कमान्डरहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

उनले सम्भावित जबाफी कारबाहीका विकल्प विस्तार गर्न र अमेरिका सहित इसराइलका सबै प्रकारका संरचनालाई इरानी सेनाको निशानाभित्र राख्न पनि आदेश दिएका छन्।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6d ago
इरानी सेना थप बलियो र अनुभवी बनेको छ : सैन्य प्रवक्ता

इरानी सेना थप बलियो र अनुभवी बनेको छ : सैन्य प्रवक्ता

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि भड्किएको युद्ध महिनौँदेखि गतिरोधको अवस्थामा छ

#अमेरिका #सेना #इरानी
Compare →
Onlinekhabar
3d ago
इरानी विदेशमन्त्री भन्छन्- सैन्य आक्रमण र प्रतिबन्धले युद्ध अन्त्य हुँदैन

इरानी विदेशमन्त्री भन्छन्- सैन्य आक्रमण र प्रतिबन्धले युद्ध अन्त्य हुँदैन

इरानका विदेशमन्त्री अब्बास अराघचीले सैन्य आक्रमण वा प्रतिबन्ध थप्दैमा युद्ध अन्त्य नहुने बताएका छन् । युद्ध अन्त्य गर्न सम्मानको भाषा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । इरानको सरकारी समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा अराघचीले अमेरिकालाई इरानका …

#सैन्य #आक्रमण #इरानी
Compare →
Nagarik News
6d ago
इरानमा अमेरिकी हमला पुष्टि गर्दै ट्रम्पले भने : वार्तामा धेरै प्रगति भएको छ

इरानमा अमेरिकी हमला पुष्टि गर्दै ट्रम्पले भने : वार्तामा धेरै प्रगति भएको छ

मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधि हेर्ने अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले घटनाबारे जानकारी रहेको बताउँदै त्यस क्षेत्रमा अवस्था ‘तुलनात्मक रूपमा शान्त’ रहेको जनाएको छ।

#वार्तामा #प्रगति #अमेरिकी
Compare →

Related Stories

Technology
Build #2612