Trending
Prev Story
Next Story

कुन कुन सडक अवरुद्ध छन्?

Hamro Patro News •
November 01, 2026 • 01:41 AM
1
1 reads 0 reactions

काठमाडौँ– लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः०० जा...

1 / 2
Swipe Photos

काठमाडौँ – लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः०० जारी गरेको सूचनामा जनाइएको छ ।

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

Read full story at source ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

१५ कात्तिक, काठमाडौँ । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचना …

#अवरुद्ध #काभ्रे
Compare →
Nagarik News
1w ago
बीपी राजमार्ग खुलेसँगै ‘अर्नब’ को प्रभावले अवरुद्ध सबै राजमार्ग सञ्चालनमा

बीपी राजमार्ग खुलेसँगै ‘अर्नब’ को प्रभावले अवरुद्ध सबै राजमार्ग सञ्चालनमा

रोशी खोलाको बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको बीपी राजमार्गसमेत आइतबार साँझदेखि सञ्चालनमा आएको छ। योसँगै सबै राजमार्ग सञ्चालनमा आएका हुन्।

#अवरुद्ध
Compare →
Ekantipur
1w ago
खहरे खोलाबाट लेदो बगेपछि बिपी राजमार्ग अवरुद्ध

खहरे खोलाबाट लेदो बगेपछि बिपी राजमार्ग अवरुद्ध

खोटाङको लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्ग र ललितपुर सुन्दरीघाटमा बागमती खोला करिडोरको सडकमा वर्षाका कारण जलसतह बढेपछि आवागमन अवरुद्ध भएको छ ।

#अवरुद्ध
Compare →
Arthasansar
4d ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#अवरुद्ध
Compare →
Bizshala
1d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#अवरुद्ध
Compare →

Related Stories

Technology
Build #2611