Trending
Prev Story
Next Story

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । कमलले ती बालिकालाई जबरजस्ती …

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ कात्तिक, काठमाडौं । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4d ago
बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ। पीडित पक्षको उजुरीका आधारमा उनीहरूलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

#करणी #बालिका #अभियोग
Compare →
Hamro Patro News
1w ago
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट ख...

#जबरजस्ती #करणी #अभियोग
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#अभियोग
Compare →
Ekantipur
5d ago
इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

कराज सहरमा हतियार, ग्रेनेड र मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको र विद्युत् सबस्टेशनमा क्षति पुर्‍याई केही क्षेत्रमा बत्ती निभाएको अभियोग

#अभियोग
Compare →

Related Stories

National (Nepal)
Build #2611