Trending
Prev Story
Next Story

म सरकारको पक्षमा छु, तर प्रेसलाई दबाबमा राख्ने प्रयास नहोस् : ऋषि धमला

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले नेपाली प्रेसमाथि आक्रमणका घटना तीव्र रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले …

म सरकारको पक्षमा छु, तर प्रेसलाई दबाबमा राख्ने प्रयास नहोस् : ऋषि धमला

१४ कात्तिक, काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले नेपाली प्रेसमाथि आक्रमणका घटना तीव्र रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले सञ्चारकर्मीमाथि धरपकड गर्ने, सञ्चारगृहमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने कार्य लोकतन्त्रविरोधी कदम भएको बताए ।

उनले नेपाली सञ्चारमाध्यम कसैसँग नझुक्ने बताउँदै पत्रकार र सञ्चारगृहलाई दबाब तथा त्रासमा राख्ने प्रयास स्वीकार्य नहुने धारणा राखे ।

आफू बालेन शाह नेतृत्वको सरकारको समर्थनमा रहेको उल्लेख गर्दै धमलाले सरकारलाई प्रेस स्वतन्त्रतामाथि असर पर्ने गतिविधि नगर्न सुझाव दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
ऋषि धमलाले मनाए भाइटीका, बहिनीको हातबाट लगाए सप्तरङ्गी टीका

ऋषि धमलाले मनाए भाइटीका, बहिनीको हातबाट लगाए सप्तरङ्गी टीका

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नी बहिनिको हातबाट भाइटीका लगाएका छन्। हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत भाइटीकाको अवसरमा धमला...

#धमला #ऋषि
Compare →
Nagarik News
1w ago
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

#पत्रकार #प्रेस #पक्षमा
Compare →
Ekantipur
1w ago
छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

महासंघ केन्द्रीय समितिको उपलब्ध सदस्यहरुको शुक्रबार बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश, पत्रकारको श्रम अधिकार र लोककल्याणकारी विज्ञापन कटौतीलगायतका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

#पत्रकार #प्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611