काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबार छानविन हुनुपर्ने बताएका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै शर्माले संविधान प्रदत्...
काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबार छानविन हुनुपर्ने बताएका छन् ।
शनिवार एक विज्ञप्ति जारी गर्दै शर्माले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्याउने गैह्र कानुनी धन्धा बन्द गरी पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed