Trending
Prev Story
Next Story

रास्वपा सचिवालय बैठक बस्दै

Hamro Patro News •
October 31, 2026 • 03:00 AM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान ११ः०० बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने सो बैठकमा समसामयिक विषयमा छलफल...

1 / 2
Swipe Photos

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

आज बिहान ११ः०० बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने सो बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले राससलाई जानकारी दिनुभयो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
सरकारका सबै निर्णयमा ‘हो मा हो’ मिलाउनु पार्टीको काम होइन : रवि लामिछाने

सरकारका सबै निर्णयमा ‘हो मा हो’ मिलाउनु पार्टीको काम होइन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा पार्टीले समर्थन जनाउनुपर्ने मान्यता नरहेको बताएका छन्।

#रवि-लामिछाने #रास्वपा #स्वतन्त्र
Compare →
Ekantipur
1w ago
रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना

रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना

सरकारले पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकड तथा प्रहरी महानिरीक्षक हेरफेर गरेपछि रास्वपा सभापति रवि लामिछानेले आलोचनात्मक अभिव्यक्ति दिइरहेका छन् ।

#रवि-लामिछाने #रास्वपा
Compare →
Onlinekhabar
1w ago
वडाध्यक्ष उम्मेदवारमा चाहना कम देखिएपछि रविले भने– अब मै आउँला लड्न

वडाध्यक्ष उम्मेदवारमा चाहना कम देखिएपछि रविले भने– अब मै आउँला लड्न

२० कात्तिक, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले स्थानीय तहको उम्मेदवार क्लबमा वडाध्यक्ष र सदस्यमा उम्मेदवार न्यून परेपछि चिन्ता व्यक्त गरेका छन् । रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका र असोज २८ गतेदेखि नगरपालिकामा उम्मेदवार हुन इच्छुकका …

#रवि-लामिछाने #रास्वपा
Compare →
Bizshala
1w ago
रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’

रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’

काठमाण्डौ । महिला हिंसासम्बन्धी आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक छानबिनमा रहेका सांसद तथा...

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612