Trending
Prev Story
Next Story

खेर्सानमा छाएको अद्भूत खुसी

Hamro Patro News •
October 31, 2026 • 01:18 AM
1
1 reads 0 reactions

काठमाडौं– धेरै वर्षपछि युक्रेनको खेर्सान शान्त छ । अमेरिकाको प्रयासमा अल्पकालीन युद्धविराम भएपछि यो शान्ति छाएको हो । यो युद्धविराम अहिलेको लागि दुईदिने मात्र हो । फ्रन्टलाइनको निसानामा रहेको सो स्...

1 / 2
Swipe Photos

काठमाडौं– धेरै वर्षपछि युक्रेनको खेर्सान शान्त छ । अमेरिकाको प्रयासमा अल्पकालीन युद्धविराम भएपछि यो शान्ति छाएको हो । यो युद्धविराम अहिलेको लागि दुईदिने मात्र हो । फ्रन्टलाइनको निसानामा रहेको सो स्थानका बासिन्दा टहल्न त बाहिर निस्कन्छन् । तर ध्यान भने आकाशतिर हेरेर टोलाइरहेका हुन्छन् ।

४२ वर्षीय ओल्गाले अहिले एकदम शान्त वातावरण भएको र खुसीयालीले विभोर भएको बताएकी छन् । युक्रेनकी मानव अधिकारवादी नेतृ डुमिट्रोभ लुबिनोनले केही दिन खेर्सान शान्त भएको बताए । उनले खेर्सानको अनुभव सुनाउँदै भने, ‘यो शरद ऋतुमा मानिसहरू बाहिर आउनु, घाममा टोलाउनु र मन बहलाउनुलाई ठुलो सपना पुरा भएको ठानिरहेका छन् ।’

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ।

#युद्धविराम #युक्रेन
Compare →
Setopati
2w ago
मेलानिया ट्रम्पको पहलमा रूसी कब्जामा रहेको युक्रेनको सहरमा अस्थायी युद्धविराम

मेलानिया ट्रम्पको पहलमा रूसी कब्जामा रहेको युक्रेनको सहरमा अस्थायी युद्धविराम

युद्धविराम आगामी मंगलबारदेखि सुरू हुने र केही दिनसम्म कायम रहने युक्रेनका प्रमुख वार्ताकार तथा ओम्बड्सम्यान दिमित्रो लुबिनेत्सले एसोसिएटेड प्रेस (एपी) लाई बताएका छन्।

#युद्धविराम #युक्रेन
Compare →

Related Stories

World News
Build #2612