काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव बद्री भट्टराई एन्फाका निमित्त महासचिव नियुक्त भएका छन् । शुक्रबार एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बहुमत कार्यसमितिक...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव बद्री भट्टराई एन्फाका निमित्त महासचिव नियुक्त भएका छन् ।
शुक्रबार एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बहुमत कार्यसमितिको बैठकले भट्टराईलाई निमित्त महासचिव नियुक्त गरेको हो । २१ मध्ये १२ कार्यसमिति सदस्यको आह्वानमा बैठक बसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed