Trending
Prev Story
Next Story

सलिको गल्फ टुर्नामेन्टको मिति परिवर्तन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न गइरहेको गल्फ टुर्नामेन्टको मिति परिवर्तन भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुन गइरहेको गल्फ टुर्नामेन्ट प्रतिकूल मौसमका कारण मिति पर सारिएको आयोजकले …

सलिको गल्फ टुर्नामेन्टको मिति परिवर्तन

१३ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न गइरहेको गल्फ टुर्नामेन्टको मिति परिवर्तन भएको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुन गइरहेको गल्फ टुर्नामेन्ट प्रतिकूल मौसमका कारण मिति पर सारिएको आयोजकले जनाएको छ । यसअघि ३१ अक्टोबर (शनिबार) का दिन मिति तय गरिएकोमा त्यसलाई स्थगित गरी १४ नोभेम्बर (शनिबार) आयोजना हुने भएको छ।

‘हाल देशमा देखिएको मौसमको प्रतिकूलताका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेकोमा कम्पनी सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
कोप-३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

कोप-३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा टर्कीएको अन्ताल्यामा आयोजना हुने संयुक्त...

#आयोजना #परिवर्तन
Compare →
Ekantipur
1d ago
कप्तान परिवर्तन गरे पनि कर्णालीको व्यथा उस्तै

कप्तान परिवर्तन गरे पनि कर्णालीको व्यथा उस्तै

कर्णालीले पहिलो दुई खेल जितेर प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको थियो । तर त्यसपछिको तीन खेलमा पराजित भएपछि टोलीको प्लेअफ यात्रा कठिन बनेको छ । टोलीले लुम्बिनीविरुद्धको खेलमा कप्तान परिवर्तन गर्ने निर्णय गरेको थियो ।

#परिवर्तन
Compare →
Nagarik News
1d ago
जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन्।

#परिवर्तन
Compare →

Related Stories

Sports
Build #2612