Trending
Prev Story
Next Story

हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन

Hamro Patro News •
October 30, 2026 • 09:35 AM
2
2 reads 0 reactions

हुम्ला– हिन्दुहरुको महान पर्व बडादशैँ सकिएको चार दिन पुग्दासम्म जिल्लास्थित अधिकांस सरकारी कार्यालयका प्रमुखविहीन छन् । हुम्लाका स्थानीय तह, संघ र प्रदेश मातहतका कार्यालय प्रमुख दशैँ मनाउन घर गएपन...

1 / 2
Swipe Photos

हुम्ला – हिन्दुहरुको महान पर्व बडादशैँ सकिएको चार दिन पुग्दासम्म जिल्लास्थित अधिकांस सरकारी कार्यालयका प्रमुखविहीन छन् ।

हुम्लाका स्थानीय तह, संघ र प्रदेश मातहतका कार्यालय प्रमुख दशैँ मनाउन घर गएपनि हालसम्म जिल्ला बाहिर बसेका छन् । उनीहरु दशैँ बिदामा गएपनि कार्यालयमा उपस्थित नसकेपछि निमित्तका भरमा दैनिक कार्य सञ्चालन हुँदै आएको छ ।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ।

#हुम्ला
Compare →
Onlinekhabar
1w ago
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

२० कात्तिक, काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु …

#हुम्ला
Compare →

Related Stories

Politics & Governance
Build #2612