प्रहरी संगठन र नेतृत्वमाथि एकपक्षीय हमला भयो भन्दै बिहीबार प्रहरी प्रधान कार्यालयमा आकस्मिक रूपमा पुलिस कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक राखियो । त्यतिमात्रै नभएर, सातै प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई समेत बैठकमा डाकिएको थियो ।
सहभागी एक प्रहरी उच्च अधिकारीका अनुसार बैठक खासगरी तीनवटा विषयमा केन्द्रित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )