हलिउडका दिग्गज तथा विश्वचर्चित अभिनेता सर प्याट्रिक स्टुअर्टको निधन भएको छ। उनको निधनसँगै चलचित्र जगत र मार्वलका करोडौं फ्यानहरूले एक सच्चा अभिभावक र महान कलाकारलाई गुमाएका छन्।
एक पूरै पुस्ताका लागि उनी केवल 'प्रोफेसर एक्स' मात्र थिएनन्, उनी आफैंमा वास्तविक अर्थमा 'एक्स-मेन' थिए। सन् २००० मा पहिलो पटक चाल्र्स जेभियरको रूपमा ठूलो पर्दामा देखिएदेखि नै उनले यस पात्रमा अद्भूत ज्ञान, करुणा र मानवीय संवेदना भरिदिएका थिए। उनको यो अभिनयले संसारमा हरेक मानिसको समान अस्तित्व छ भन्ने गहिरो सन्देश र विश्वास दिलायो।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )