Trending
Prev Story
Next Story

इनम सापकोटाको मोबाइलले खोल्यो हाईप्रोफाइल कनेक्सन ! ओली, देउवा र प्रचण्डका पूर्वस्वकीय सचिवसम्म प्रहरी अनुसन्धान

Hamro Patro News •
October 30, 2026 • 05:28 AM
1
1 reads 0 reactions

इनम सापकोटासँग जोडिएको भनिएको हाईप्रोफाइल सम्पर्क सञ्जालबारे प्रहरीले अनुसन्धान विस्तार गरेको छ। अनुसन्धान अब पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीका स्वक...

1 / 2
Swipe Photos

इनम सापकोटासँग जोडिएको भनिएको हाईप्रोफाइल सम्पर्क सञ्जालबारे प्रहरीले अनुसन्धान विस्तार गरेको छ। अनुसन्धान अब पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीका स्वकीय सचिवका रूपमा काम गरिसकेका व्यक्तिहरूसम्म पुगेको छ।

रातोपाटीका अनुसार इनमसँग सम्पर्क देखिएपछि लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। इनम र भट्टमाथि राष्ट्र बैंक ऐन, २०५८ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बाहिरिएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

#अनुसन्धान #इनम #सापकोटा
Compare →
Ekantipur
1w ago
इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले इनम सापकोटाको भनिएको अडियोको सत्यताका विषयमा निष्पक्ष अनुसन्धानका लागि पनि माग गरेका छन् ।

#अनुसन्धान #इनम #सापकोटा
Compare →
Onlinekhabar
1w ago
काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?

काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?

२० कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो केही दिनअघि बाहिरियो । प्रहरीको हिरासतमा रहेका व्यक्तिमाथि अनुसन्धान चलिरहेकै अवस्थामा अडियो सार्वजनिक हुनुले प्रहरीको अनुसन्धानमा यसले गम्भीर प्रश्न उठाएको …

#अनुसन्धान #इनम #सापकोटा
Compare →
Arthasansar
17h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#प्रचण्ड
Compare →

Related Stories

Technology
Build #2611