Trending
Prev Story
Next Story

अलपत्र मुडे–कालापानी सडकको ठेक्का तोड्ने तयारी

Hamro Patro News •
October 30, 2026 • 04:51 AM
1
1 reads 0 reactions

चरीकोट, कात्तिक १३ गते । दोलखाको प्रसिद्ध पर्यटकीयस्थल शैलुङ जोड्ने मुडे–बाघखोर–कालापानी सडक निर्माणमा चरम ढिलासुस्ती र लापर्बाही भएपछि पूर्वाधार विकास कार्यालय दोलखाले ठेक्का तोड्ने तयारी गरेको छ ...

1 / 2
Swipe Photos

चरीकोट, कात्तिक १३ गते । दोलखाको प्रसिद्ध पर्यटकीयस्थल शैलुङ जोड्ने मुडे–बाघखोर–कालापानी सडक निर्माणमा चरम ढिलासुस्ती र लापर्बाही भएपछि पूर्वाधार विकास कार्यालय दोलखाले ठेक्का तोड्ने तयारी गरेको छ ।

पटक पटक म्याद थप्दा र नियम अनुसारको अधिकतम जरिबाना अवधिसमेत गुज्रिँदा पनि काम पूरा नभएपछि कार्यालय ठेक्का तोड्ने निष्कर्षमा पुगेको हो । बागमती प्रदेश सरकारको ३३ करोड ७७ लाख ५४ हजार रुपियाँ लागतमा निर्माणाधीन १६ किलोमिटर सडकखण्डको ठेक्का महालक्ष्मी–दी कन्चनजङ्गा–शुभकामना जेभीले लिएको थियो । २०७६ असार ४ गते पूर्वाधार कार्यालय सिन्धुपाल्चोकसँग सम्झौता भएको थियो । दुई वर्षअगाडि पूर्वाधार कार्यालय दोलखा स्थापना भएपछि कार्यालयले निर्माण व्यवसायीलाई ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम नगर्दा सो सडक अझै अलपत्र छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#ठेक्का #तोड्ने #तयारी
Compare →
Onlinekhabar
18h ago
तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक …

#अलपत्र #ठेक्का
Compare →

Related Stories

Technology
Build #2611