Trending
Prev Story
Next Story

इजरायली निर्वाचनमा कतारको सम्भावित हस्तक्षेपबारे अनुसन्धान सुरु

Hamro Patro News •
October 30, 2026 • 02:53 AM
3
3 reads 0 reactions

काठमाडौं – इजरायलको निर्वाचन प्रक्रियामा कतारले गैरकानुनी रूपमा हस्तक्षेप गरेको हुन सक्ने आशंकापछि त्यहाँको आन्तरिक सुरक्षा निकाय ‘शिन बेट’ले अनुसन्धान सुरु गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्...

1 / 2
Swipe Photos

काठमाडौं – इजरायलको निर्वाचन प्रक्रियामा कतारले गैरकानुनी रूपमा हस्तक्षेप गरेको हुन सक्ने आशंकापछि त्यहाँको आन्तरिक सुरक्षा निकाय ‘शिन बेट’ले अनुसन्धान सुरु गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश नोआम सोहलबर्गले शिन बेटका प्रमुख डेभिड जिनीलाई निर्वाचनमा सम्भावित धाँधलीबारे अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

सोहलबर्गले शिन बेटलाई उपलब्ध अधिकार प्रयोग गरी उठेका आशंकाको पुष्टि वा खण्डन गर्ने प्रमाण जुटाउन निर्देशन दिएका छन् । निर्वाचन प्रक्रियाप्रति जनविश्वास कायम राख्न र लोकतान्त्रिक प्रणालीको विश्वसनीयता सुनिश्चित गर्न अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ । उनले एक साताभित्र अनुसन्धानको निष्कर्ष पेस गर्नसमेत निर्देशन दिएका छन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

२३ कात्तिक, वासिङ्टन । यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टिप्पणी गरेका छन् । उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका …

#निर्वाचन
Compare →
Ekantipur
6d ago
प्रहरी अनुसन्धानको सारथि

प्रहरी अनुसन्धानको सारथि

अनुसन्धानमा प्रहरी कुकुरको माग यति बढ्न थालेको छ कि प्रत्येक जघन्य प्रकृतिका अपराधमा कुकुरलाई घटनास्थलमा लैजाने गरिएको छ, कुकुर परिचालन नगरे विरोध नै हुन्छ

#अनुसन्धान
Compare →
Nagarik News
1w ago
इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बाहिरिएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

#अनुसन्धान
Compare →
Bizshala
1w ago
अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित जित हासिल गरेपछि एसियाली बजारमा बिहीबार...

#निर्वाचन
Compare →

Related Stories

World News
Build #2612