Trending
Prev Story
Next Story

काभ्रेका मिठाई पसललाई निर्देशन- कच्चा पदार्थ, उपभोग्य मिति र मूल्य अनिवार्य खुलाउनू

Hamro Patro News •
October 30, 2026 • 01:24 AM
1
1 reads 0 reactions

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका व्यवसायी...

1 / 2
Swipe Photos

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका व्यवसायीलाई निर्देशन दिएको छ ।

जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख सहर बनेपाका मिठाई पसलको अनुगमनपश्चात कार्यालयले यस्तो निर्देशन दिएको हो । कार्यालयका प्रमुख मनिषा चापागाईँले मिठाई उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग गरिसक्नुपर्ने मिति र बिक्री मूल्य ग्राहकले सहजै देख्न सक्नेगरी मिठाइको सोकेस वा काउन्टरमा राख्न निर्देशन दिइएको बताए ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
१७९ मिठाई पसललाई लेबल र उत्पादन मिति राख्न निर्देशन

१७९ मिठाई पसललाई लेबल र उत्पादन मिति राख्न निर्देशन

सरकारले देशभरका एक सय ७९ मिठाई पसललाई लेबल र उत्पादन मिति राख्न निर्देशन दिएको छ।

#मिठाई #पसल #मिति
Compare →
Onlinekhabar
1w ago
मिठाई कति सुरक्षित ?, ४३३ पसल मापदण्ड बाहिर

मिठाई कति सुरक्षित ?, ४३३ पसल मापदण्ड बाहिर

१८ कात्तिक, काठमाडौं । झिलिमिली बत्ती, ढकमक्क फुलेका सयपत्री र मखमली, अनि देउसी–भैलोको गुञ्जन । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) घरआँगनमा भित्रिसकेको छ । तिहार भन्नेबित्तिकै उज्यालो र फूलसँगै सबैभन्दा बढी जोडिएर आउने अर्को …

#मिठाई #पसल
Compare →
Bizshala
5d ago
समुद्रमा १ अर्ब २८ करोड ब्यारेल कच्चा तेल हुँदा पनि बजार किन ढुक्क छैन ?

समुद्रमा १ अर्ब २८ करोड ब्यारेल कच्चा तेल हुँदा पनि बजार किन ढुक्क छैन ?

काठमाण्डौ । विश्वभरका तेल ट्यांकरमा ढुवानी भइरहेको कच्चा तेलको परिमाण १ अर्ब २८ करोड ब्यारेल पुगेको बजार विश्लेषण...

#कच्चा
Compare →

Related Stories

Technology
Build #2612