Trending
Prev Story
Next Story

२ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा एकजना पक्राउ

Hamro Patro News •
October 29, 2026 • 05:53 PM
1
1 reads 0 reactions

काठमाडौं । प्रहरीले २ अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी (क्रिप्टो/यूएसडीटी) कारोबारको आरोपमा एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ वर्षीय सुनिल...

1 / 2
Swipe Photos

काठमाडौं । प्रहरीले २ अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी (क्रिप्टो/यूएसडीटी) कारोबारको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ वर्षीय सुनिल कुमार यादवलाई उक्त आरोपमा पक्राउ गरेको छ । धनुषा घर भएका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरिएको कार्यालयका एसपी तथा सूचना अधिकारी रामेश्वर कर्कीले जानकारी दिएका छन् ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612