Trending
Prev Story
Next Story

कृषिमन्त्री चौधरी र ‘यूएनडीपी’ का प्रतिनिधि जुलियन चेभिलार्डबिच भेट

Hamro Patro News •
October 29, 2026 • 04:14 PM
1
1 reads 0 reactions

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स) ले भेट गरी जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विव...

1 / 2
Swipe Photos

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स) ले भेट गरी जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलगायतका विषयमा छलफल गरेको छ ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने निर्णय भएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

२६ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री यादवले बिहीबार …

#भेट
Compare →
Nagarik News
1d ago
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ।

#भेट
Compare →

Related Stories

Technology
Build #2612