Trending
Prev Story
Next Story

गत महिनाको बाढी र पहिरोमा पाल्पामा ४० करोड बराबरको क्षती

Hamro Patro News •
October 29, 2026 • 01:44 PM
1
1 reads 0 reactions

तानसेन : १० बर्षको अवधीमा पाल्पामा विपदका घटनामा १०२ जनाको मृत्यु भएको छ। २०७४ साउनदेखि २०८३ असारसम्म ९७ जना र गएको महिना ५ जना गरी १०२ जनाको विपदका घटनामा परी मृत्यु भएको विपद व्यबस्थापन समिती पाल...

1 / 2
Swipe Photos

तानसेन : १० बर्षको अवधीमा पाल्पामा विपदका घटनामा १०२ जनाको मृत्यु भएको छ। २०७४ साउनदेखि २०८३ असारसम्म ९७ जना र गएको महिना ५ जना गरी १०२ जनाको विपदका घटनामा परी मृत्यु भएको विपद व्यबस्थापन समिती पाल्पाले जनाएको छ। १० बर्षको अवधीमा विपदको घटनामा ३५८ जना घाइते र ५ जना बेपत्ता भएका छन्। गत महिनाको बाढी, पहिरो र बर्षाले ४० करोड बराबरको क्षति पुर्‍याएको समितीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
3d ago
पाल्पाका नेवारी बस्तीमा नेपाल सम्वत्‌को स्वागत

पाल्पाका नेवारी बस्तीमा नेपाल सम्वत्‌को स्वागत

तानसेनका सडकमा नेवार समुदायको सहभागितामा र्‍याली निस्कियो भने ग्रामीण भेगमा पनि विविध सांस्कृतिक कार्यक्रम आयोजना भए।

#पाल्पा
Compare →
Onlinekhabar
1d ago
कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

२६ कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्। स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई …

#बाढी #पहिरो
Compare →

Related Stories

Technology
Build #2612