काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले मुद्दा मामिलाको विषयलाई लिएर आफूबाट कुनै गलत कामकारबाही भएको भए छानबिनका लागि खुला रहेको बताएका छन् । उनले ‘सूक्ष्म र विस्तृत अनुसन्धान’ गर्न माग समेत गरेका छन् ।
सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका इनम सापकोटासँगको म्यासेज कुराकानी सम्बन्धमा बाहिर आएका सूचनाबारे सञ्चारकर्मीसँग कुराकानीका क्रममा यस्तो भनाइ राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )