Trending
Prev Story
Next Story

सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ

Hamro Patro News •
October 29, 2026 • 12:21 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । सिरहा नगरपालिका–१३ मल्हनियाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १२ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको ...

1 / 2
Swipe Photos

१२ कात्तिक, काठमाडौं । सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

सिरहा नगरपालिका–१३ मल्हनियाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १२ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
9h ago
लागूऔषध सहित दुई जना पक्राउ

लागूऔषध सहित दुई जना पक्राउ

२७ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित भारतीय नागरिक २५ वर्षीय सुबोध कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाई …

#अवैध #लागूऔषध #सहित
Compare →
Nagarik News
3d ago
लागूऔषधसहित ६ जिल्लाबाट १२ जना पक्राउ

लागूऔषधसहित ६ जिल्लाबाट १२ जना पक्राउ

प्रहरीले देशका ६ जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। खैरो हेरोइन, ब्राउनसुगर र नियन्त्रित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

#अवैध #लागूऔषध #सहित
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#कात्तिक #सहित
Compare →

Related Stories

Technology
Build #2611