Trending
Prev Story
Next Story

दम्पतीबीच झगडा हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कार्तिक, हेटौंडा । मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिका–१ बाघफलमा श्रीमान् र श्रीमतीबीच झगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ । मंगलबार राति करिब १ बजे स्थानीय ५३ वर्षीय टेकबहादुर मोक्तान र उनकी ४५ वर्षीया श्रीमती …

दम्पतीबीच झगडा हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती पक्राउ

१२ कार्तिक, हेटौंडा । मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिका–१ बाघफलमा श्रीमान् र श्रीमतीबीच झगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ ।

मंगलबार राति करिब १ बजे स्थानीय ५३ वर्षीय टेकबहादुर मोक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मोक्तानबीच झैझगडा तथा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

उक्त घटनामा टेकबहादुरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घटनापछि प्रहरीले प्रेमकुमारीलाई नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
भीमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

भीमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

काठमाडौं । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु भएका १४ जना...

#मृत्यु #मकवानपुर
Compare →
Nagarik News
1d ago
२४ घण्टामा सवारी दुर्घटनाबाट १९ जनाको मृ’त्यु

२४ घण्टामा सवारी दुर्घटनाबाट १९ जनाको मृ’त्यु

देशका ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ।

#मृत्यु #मकवानपुर
Compare →
Ekantipur
7h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#मृत्यु
Compare →

Related Stories

World News
Build #2611