Trending
Prev Story
Next Story

कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्तलाई केन्द्रमा राखौँ :  शर्मा

Hamro Patro News •
October 29, 2026 • 10:55 AM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा ...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् ।

उनले आधुनिक, बदलिएको र बलियो कांग्रेस बनाएर समुन्नत नेपालको यात्रामा जान सबैको समान जिम्मेवारी रहेको उल्लेख गरे । संस्थागत, स्वाभिमानपूर्वक र सभापतिले बनाउने कार्ययोजना बमोजिम तोकिएको भूगोल र जिम्मेवारीमा रहेर काम सम्पादन गरी समयमै केन्द्रीय कार्यालयमा रिपोर्ट बुझाउनुपर्ने उनले बताए ।।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा

विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा

२१ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा …

#शर्मा #कांग्रेस
Compare →
Ekantipur
6d ago
कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको शर्माको दाबी

#कांग्रेस #शर्मा
Compare →
Nagarik News
1w ago
पदक वितरणमा अनियमितताको आरोपपछि गखेप सदस्य सचिव शर्मा बर्खास्त

पदक वितरणमा अनियमितताको आरोपपछि गखेप सदस्य सचिव शर्मा बर्खास्त

बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले शर्मालाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जानकारी दिए।

#शर्मा
Compare →

Related Stories

World News
Build #2612