Trending
Prev Story
Next Story

दयाहाङले सक्काए ‘बुकी फूल’

Hamro Patro News •
October 29, 2026 • 04:42 AM
1
1 reads 0 reactions

काठमाडौँ । पछिल्लो समयका सबै भन्दा व्यस्त अभिनेता हुन् दयाहाङ राई । उनका फिल्म रिलिज र छायाङ्कन निरन्तर भइरहेका छन् । उनको फिल्म ‘कबड्डी ५’ अहिले प्रदर्शनमा छ भने उनले अहिले ‘बुकी फूल’ नामक फिल्मको...

1 / 2
Swipe Photos

काठमाडौँ । पछिल्लो समयका सबै भन्दा व्यस्त अभिनेता हुन् दयाहाङ राई । उनका फिल्म रिलिज र छायाङ्कन निरन्तर भइरहेका छन् । उनको फिल्म ‘कबड्डी ५’ अहिले प्रदर्शनमा छ भने उनले अहिले ‘बुकी फूल’ नामक फिल्मको छायाङ्कन सकाएका छन् ।

ऐतिहासिक कथामा निर्मित फिल्म गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा निर्माण भएको हो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई

तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई

कृषिमै आत्मनिर्भर भएका उनले चार वर्षअघिदेखि तिहार र छठ पर्वलाई लक्षित गरेर व्यावसायिक सयपत्री फूल खेती गर्दै आएका छन् ।

#फूल
Compare →
Onlinekhabar
5d ago
विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

२२ कात्तिक, गुल्मी । मेहनत, लगनशीलता र नयाँ सोच भए आफ्नै गाउँमा पनि राम्रो सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गुल्मीको इस्मा गाउँपालिका–३ का युवा उद्यमी गोकर्ण नेपाली । तिहार नजिकिँदै गर्दा उनले …

#फूल
Compare →
Nagarik News
1w ago
पोखरामा सयपत्री फूल र मालाको मूल्य निर्धारण

पोखरामा सयपत्री फूल र मालाको मूल्य निर्धारण

तिहारलाई लक्षित गर्दै पोखरामा सयपत्री फूलको बिक्री वितरणका लागि स्थान र मूल्य निर्धारण गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन तथा प्लास्टिकजन्य फूलमालाको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सयपत्री फूलको मूल्य र बिक्रीस्थल निर्धारण गरिएको पोखरा महानगरले बताएको छ।

#फूल
Compare →
Bizshala
1w ago
गोदावरी फूल प्रदर्शनीमा १ करोड ४६ लाखभन्दा बढीको कारोबार

गोदावरी फूल प्रदर्शनीमा १ करोड ४६ लाखभन्दा बढीको कारोबार

काठमाडौं। ललितपुरको जावलाखेलमा आयोजित १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा १ करोड ४६ लाख रुपैयाँभन्दा...

#फूल
Compare →

Related Stories

Technology
Build #2612