दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पम्फा बोटे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकलले पैदलयात्री बोटेलाई ठक्कर दिएर गम्भीर घाइते बनाएकामा निजको उपचारका क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
Read full story at source ( ratopati.com )