Trending
Prev Story
Next Story

बहुध्रुवीय विश्व अब यथार्थ बनिरहेको छ: पुटिन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-अफ्रिका आर्थिक तथा मानवीय फोरम (रुस–अफ्रिका इकोनोमिक एन्ड ह्युम्यानिटेरियन फोरम ) मा सम्बोधन गरेका छन्। उनले अहिले सबैले बहुध्रुवीय विश्व साँच्चै यथार्थ बन्दै गएको देखेको बताएका छन्। पुटिनले …

बहुध्रुवीय विश्व अब यथार्थ बनिरहेको छ: पुटिन

११ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-अफ्रिका आर्थिक तथा मानवीय फोरम (रुस–अफ्रिका इकोनोमिक एन्ड ह्युम्यानिटेरियन फोरम ) मा सम्बोधन गरेका छन्। उनले अहिले सबैले बहुध्रुवीय विश्व साँच्चै यथार्थ बन्दै गएको देखेको बताएका छन्।

पुटिनले यो फोरम विश्वव्यापी रूपान्तरण प्रक्रियासँग राम्ररी मेल खाने बताएका छन्। फोरमका विषयहरू, सहभागीहरूको दायरा र खुला संवादले यसलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ।

“हामी बहुध्रुवीय विश्व साँच्चै यथार्थ बन्दै गएको देखिरहेका छौं र यो प्रवृत्ति वस्तुगत तथा अपरिवर्तनीय दुवै हो,” पुटिनले जोड दिएर भनेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3w ago
युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग बुधबार रुसको सेन्ट पिटर्सब...

#पुटिन
Compare →
Nagarik News
4d ago
चीनमा ट्रम्प, सी र पुटिनबिच त्रिपक्षीय भेटको तयारी, ट्रम्पले सुनाए छलफलका एजेन्डा

चीनमा ट्रम्प, सी र पुटिनबिच त्रिपक्षीय भेटको तयारी, ट्रम्पले सुनाए छलफलका एजेन्डा

ट्रम्पले यसअघि पनि सी र पुटिनसँग तीन देशबिच हतियार नियन्त्रणसम्बन्धी छलफल गर्न आफू तयार रहेको बताएका थिए। उनले यस्तो छलफलको मुख्य उद्देश्य आणविक हतियार घटाउनु हुने बताएका थिए।

#पुटिन
Compare →

Related Stories

World News
Build #2611