Trending
Prev Story
Next Story

देश समाचार — National Nepali News | Hamro Patro

Hamro Patro News •
October 28, 2026 • 01:04:27 PM
1
1 reads 0 reactions

नेपालका प्रमुख स्रोतहरूबाट देश का ताजा समाचार।

1 / 15
Swipe Photos

काठमाण्डु नेपाल मौसम विज्ञान विभागले बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको ...

सुर्खेतको गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरमा चिरपट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय टेकबहादुर विकलाई पक्राउ गरेको छ। प्रहर...

काठमाडौं। भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बसेको छ।

नेपाल प्रहरीको अनलाइन सेवाहरु अवरुद्ध भएको छ । वेबसाइट तथा मोबाइल एपसहितका प्रणालीहरुमा समस्या आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी र भास्तीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीबीच तीनदिने समन्वय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ ।

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनहरूलाई प्रविधिमैत्री र सुरक्षित बनाउन आवश्यक उपकरण जडानका लागि सेवा प्रदायक सूचीकरण प्रक्रिया सुरु गरेको छ। विभागले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी ...

विराटनगर। पानी तान्ने मोटरको केही मिटर तामाको तार चोरीको आरोप। त्यही आरोपका कारण समाजमा गुमेको प्रतिष्ठाको बदला लिन रचिएको हत्या योजना। अन्ततः चार दशकदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका ६...

काठमाडौंं । माथिल्लो सदन राष्ट्रियसभामा दश महिनादेखि दुई सदस्य पद खालि छ । जसमा एक निर्वाचित र एक मनोनीत पद रिक्त छ । तर, सरकारी बेवास्ताका कारण न सदस्य मनोनीत हुन्छन्, न चुनाव नै । अविच्छिन्न सदन...

काठमाडौं– नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भूभागमा समेत बादल लागिरहेक...

कैलाली । कैलालीको भजनीमा बोक्सीको आरोप लगाउँदै ५६ वर्षीया महिला र उनकी नातिनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–५, मिलनपुरका कृष्ण डगौरा, रा...

इनरुवा / मोरङ विराटनगर उपमहानगरपालिका–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरी प्रहरी परिचालन प्रभावकारी बनाउन निर...

काठमाडौँ, ११ कात्तिकः नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा आज छलफल भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थि...

तनहुँ । तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ । तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्द...

काठमाडौं । मोरङ तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको ...

काठमाडौँ । सरकारले मलेसिया रोजगारीमा सिण्डिकेट गरेको आरोपमा पक्राउ गरेका बैदेशिक रोजगार व्यवसायी रविन गुरुङलाई थुनामुक्त गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्र...

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ...

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेपाली कांग्रेसलाई समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मतदाताले रोजेका थिए । तर, गत फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसको पक्षमा खसेको समानुपातिक...

११ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । काठमाडौं मेडिकल कलेजको आयोजनामा सडक सुरक्षा पुस्तिका व...

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व...

विराटनगरका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या गरेको आरोपमा दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ३६ वर्षीय अफरोज आलम र १३ तथा १६ वर्षीय दुई बालक रहेक...

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेक...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बताएका छन्। उनले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका ला...

काठमाडौं। मोरङ तथा आसपासका क्षेत्रको विद्युत् मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको ...

गोरखा र कास्कीका मस्जिदमा आयोजित धार्मिक गतिविधिमा बंगलादेश तथा फिलिपिन्सका मुस्लिम धर्मगुरुहरू संलग्न भएका छन् ।

पोखरा । पोखरा महानगरपालिका २८ ओख्लेमा स्कुलको बस तीव्र गति र गाडीकै गडबडीका कारण दुर्घटना भएको निष्कर्ष निकालिएको छ । कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अझै केही विद्यार्थ...

काठमाडौं : उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ। बुधबार कुलमान घिसिङज्यूको नेतृत्वको ...

आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि गरिएन विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा आनी छोइङ डोल्माले २०७५ वैशाखमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिम...

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेका कतिपय उच्चस्तरीय नियुक्ति चरम विवादमा तानिएका छन्। बेलायतको स्थायी आवासीय अनुमतिपत्र (पिआर) धारी नारायणदत्त कँडेललाई सरकारको क...

काठमाडौं।नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ। यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र...

काठमाडौं । सैनिक कल्याणकारी कोषबाट सञ्चालित पेट्रोल पम्पबाट कुपनमार्फत खरिद गरेको पेट्रोलको रकम भुक्तानी प्रकरणमा सरकारविरुद्ध दिएको मुद्दा सेनाले जितेको छ । पेट्रोलको रकम भुक्तानीका लागि लामो समय...

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहलाई १५औँ महाधिवेशनमा सभापतिको उमेदवार टुंगो लगाउन सकस परेको छ । कांग्रेसको विधानअनुसार देउवा पुनः सभापति बन्न पाउँदैनन् । त्यो समूहमा देउवाको उत्तर...

काठमाडौँ । सैनिक हवाई सेवाले दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले गौचर व्यारेकमा निर्माण गरिएको शिलालेख अनावरण गरेका छन् । उक्त अ...

काठमाडौं । जिम्मेवारी छाड्नका लागि सरकारले दबाब दिएको चर्चाका बीच प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका कार्यालय प्रमुखलाई चाडपर्व लक्षित सुरक्षा निर्देशन दिएका छन् । प्रहरी प्रधा...

पोखरा । इलाका प्रहरी कार्यालय, आरुघाट, गोरखाका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल श्रेष्ठ गण्डकी प्रदेशका सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् । उनी असोज महिनाका सर्वोत्कृष्ट...

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611