Trending
Prev Story
Next Story

स्नो रिभर्सको ६ लाख ५७ हजार कित्ता सेयरको लकइन खुल्दै

Bizshala •
October 28, 2026 • 08:01 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  स्नो रिभर्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ६ लाख ५७ हजार ५०० कित्ता सेयरको लकइन अवधि मंसिर...

स्नो रिभर्सको ६ लाख ५७ हजार कित्ता सेयरको लकइन खुल्दै

काठमाण्डौ ।  स्नो रिभर्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ६ लाख ५७ हजार ५०० कित्ता सेयरको लकइन अवधि मंसिर ११ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको उक्त सेयर ६ महिनाका लागि लकइनमा राखिएको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लकइन अवधि समाप्त हुन लागेको जानकारी सार्वजनिक गरेको हो।

लकइन अवधि समाप्त भएपछि हाल रोक्का रहेको उक्त सेयर नियमानुसार कारोबारयोग्य हुनेछ। स्नो रिभर्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
2w ago
स्नो रिभर्सको ४६ हजार बढी कित्ता सेयरको लकइन मंसिरमा सकिदै

स्नो रिभर्सको ४६ हजार बढी कित्ता सेयरको लकइन मंसिरमा सकिदै

स्नो रिभर्स लिमिटेडको ४६ हजार भन्दा बढी कित्ताको लकइन अवधि मंसिरमा सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि...

#स्नो #रिभर्स #अवधि
Compare →
Onlinekhabar
5d ago
मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

२२ कात्तिक, काठमाडौं । मंसिर मसान्तभित्र सूचीकृत ८ कम्पनीका सेयरमा विभिन्न पक्षको लकइन अवधि सकिने भएको छ । सामूहिक लगानी कोष, संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ । यस्तो सेयरमा लकइन …

#लकइन #अवधि
Compare →
Hamro Patro News
1w ago
डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ६३ हजार ५२० कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको...

#कित्ता
Compare →

Related Stories

Business & Economy
Build #2611