Trending
Prev Story
Next Story

सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँले वृद्धि

Ekantipur •
October 28, 2026 • 07:30 AM
1
1 reads 0 reactions

बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेर नयाँ मूल्य कायम भएको छ।

सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँले वृद्धि

बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेर नयाँ मूल्य कायम भएको छ।

काठमाडौँ — स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँले  बढेको छ भने चाँदीको मूल्य १० ले  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २००  रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ३ हजार ९८०  रुपैयाँ कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ३ हजार ९७० कायम भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
15h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#प्रतितोला #सुन #चाँदी
Compare →
Hamro Patro News
4d ago
आज सुनको मूल्य तोलामा १ हजार ३०० र चाँदीको ४५ रुपैयाँले बढ्यो

आज सुनको मूल्य तोलामा १ हजार ३०० र चाँदीको ४५ रुपैयाँले बढ्यो

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितो...

#प्रतितोला #सुन #रुपैयाँले
Compare →
Onlinekhabar
18h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#प्रतितोला #सुन
Compare →
Arthasansar
18h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुन #मूल्यमा
Compare →
Nagarik News
4d ago
घटेन सुनचाँदीको मूल्य

घटेन सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

#प्रतितोला #सुन
Compare →

Related Stories

Business & Economy
Build #2612