Trending
Prev Story
Next Story

सुनचाँदीको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Bizshala •
October 28, 2026 • 07:01 AM
1
1 reads 0 reactions

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

सुनचाँदीको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेर २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ । महासंघका अनुसार आजको लागि चाँदीको भाउ प्रतितोला ३ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ३ हजार ९७० रुपैयाँ थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
18h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #भाउ #सुन
Compare →
Hamro Patro News
1w ago
सुनको भाउ तोलामा करिव ६ हजारले घट्यो

सुनको भाउ तोलामा करिव ६ हजारले घट्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला र...

#सुनचाँदी #सुन #प्रतितोला
Compare →
Ekantipur
4d ago
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सोमबार सुनको मूल्य एक हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले बढेपछि उपभोक्ताको खरिद लागत थपिएको छ।

#सुनचाँदी #सुन #प्रतितोला
Compare →
Nagarik News
4d ago
घटेन सुनचाँदीको मूल्य

घटेन सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

#सुनचाँदी #सुन #प्रतितोला
Compare →
Arthasansar
1w ago
सुनको मूल्यमा करिब ६ हजारको गिरावट, तोलको कति पुग्यो ?

सुनको मूल्यमा करिब ६ हजारको गिरावट, तोलको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन भारी वृद्धि भएको सुनचाँदीको मूल्य आज भने घटेर कारोबार...

#सुनचाँदी #सुन
Compare →

Related Stories

Business & Economy
Build #2612