Trending
Prev Story
Next Story

‘अरनब’ चक्रवातको जोखिम: पदयात्री र पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह

Hamro Patro News •
October 28, 2026 • 03:55 AM
1
1 reads 0 reactions

काठमाडौँ। बङ्गालको खाडीमा विकसित ‘अरनब’ चक्रवातका कारण नेपालमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पथप्रदर्शक, ...

‘अरनब’ चक्रवातको जोखिम: पदयात्री र पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ। बङ्गालको खाडीमा विकसित ‘अरनब’ चक्रवातका कारण नेपालमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पथप्रदर्शक, पदयात्री र पर्यटकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार कात्तिक १२ गते रातिदेखि नेपालमा पनि चक्रवातको प्रभाव सुरु हुनेछ। कात्तिक १३ र १४ गते तराई, चुरे र मध्यपहाडी क्षेत्रमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको टानले जनाएको छ।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
चक्रवातमा परेर चार माझीको मृ*त्यु, पाँच बेपत्ता

चक्रवातमा परेर चार माझीको मृ*त्यु, पाँच बेपत्ता

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको समुद्री क्षेत्रमा चक्रवातमा परेर बेपत्ता भएका नौ माझीमध्ये चार जनाको शव फेला परेको छ भने अन्य पाँच जना अझै बेपत्ता छन्।

#चक्रवात
Compare →
Ekantipur
1w ago
ठूला अस्पतालमै पनि जोखिममा छन् आमा र शिशु

ठूला अस्पतालमै पनि जोखिममा छन् आमा र शिशु

मातृ मृत्युका झन्डै चारमध्ये तीन घटना स्वास्थ्य संस्थामै वा बिरामीलाई स्वास्थ्य संस्थामा लैजाने क्रममा हुने गरेका छन् । सरकारी प्रतिवेदनले कमजोर रेफरल प्रणाली, स्वास्थ्य संस्थाको सीमित कार्यक्षमता तथा समयमै गुणस्तरीय उपचार नपाउनुलाई मृत्युका प्रमुख कारण मानेको छ।

#जोखिम
Compare →
Onlinekhabar
1w ago
वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट …

#जोखिम
Compare →
Bizshala
3d ago
बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

काठमाण्डौ । निक्षेपमा ब्याज कति आउँछ, सेयरबाट कति कमाइ हुन्छ वा ऋणको मासिक किस्ता कति पर्छ भन्ने हिसाबले मात्रै सही...

#जोखिम
Compare →

Related Stories

Technology
Build #2612