Trending
Prev Story
Next Story

अस्थायी पैठारी अनुमतिका भारतीय सवारीसाधनबाट जोखिम

Hamro Patro News •
October 28, 2026 • 04:05 AM
1
1 reads 0 reactions

विराटनगर, कात्तिक ११ गते । भारतबाट भन्सार सुविधामा भित्र्याइएका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग बढ्दा सीमाक्षेत्रबाट हुने अवैध कारोबार तथा अपराध नियन्त्रणमा चुनौती बनेको छ । खुला सीमाक्षेत्र ...

अस्थायी पैठारी अनुमतिका भारतीय सवारीसाधनबाट जोखिम

विराटनगर, कात्तिक ११ गते । भारतबाट भन्सार सुविधामा भित्र्याइएका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग बढ्दा सीमाक्षेत्रबाट हुने अवैध कारोबार तथा अपराध नियन्त्रणमा चुनौती बनेको छ ।

खुला सीमाक्षेत्र भएको मोरङमा भारतीय नम्बर प्लेटका साना सवारीसाधनको सङ्ख्या बढिरहेकाले सुरक्षासँगै राजस्व असुलीमा समेत चुनौती बनेको बताइएको हो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

२० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा …

#सवारीसाधन
Compare →
Ekantipur
1w ago
धनतेरसमा चम्किँदै अटो बजार, सवारीसाधनको बुकिङ बढ्दो

धनतेरसमा चम्किँदै अटो बजार, सवारीसाधनको बुकिङ बढ्दो

पहिला–पहिला धनतेरसमा सुनचाँदी बढी किनिन्थ्यो, हिजोआज नयाँ सवारीसाधन जोड्ने बढेका छन्, धेरैजसोले पहिल्यै बुकिङ गरेर धनतेरसका दिन डेलिभरी गरिदिन भन्ने गरेका छन् ।

#सवारीसाधन
Compare →
Nagarik News
13h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय
Compare →

Related Stories

Technology
Build #2612