मस्को । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक आईटी विशेषज्ञलाई १३ वर्षको जेल सजाय सुनाएको छ। क्रिप्टोकरेन्सी एक्सचेन्ज ...
मस्को । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक आईटी विशेषज्ञलाई १३ वर्षको जेल सजाय सुनाएको छ।
क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले रुसी अनुसन्धानकर्ताहरूलाई उनको चन्दासम्बन्धी विवरण उपलब्ध गराएपछि अदालतले यो सजाय सुनाएको हो।
Read full story at source ( reportersnepal.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed